कसरी बुकिङ गर्ने

भिडियाे हेर्नुहाेस्
कसरी बुकिङ गर्ने

हाम्राे विभिन्न सेवाहरू

हामीकहाँ सबै किसिमका गाडीहरू छन् । अाफुले चाहेकाे गाडी, सस्ताे र सहुलिएत दरमा राेज्नुहाेस् ।
मुल्य सबै कम्प्युटराइजड रूपमा तपाईकाे ठाउँकाे दुरी अनुसार जाेडिनेछ । अझै जानकारी

डिल्स र प्याकेज

हामीले विभिन्न किसिमका गाडीहरू राखेकाछाैं, र तपाईले जुनसुकै कामकाेलागी जतिबेलापनि प्रयाेग गर्नसक्नुहुनेछ ।

हाम्राे छाेटाे सेवाहरूः

एयरपाेर्ट पिकअप र ड्रप
सुरूवात मुल्य रू.५००(ठाउँकाे दुरीअनुसार मुल्य लाग्नेछ)
नजिकैकाे बाेर्डर पिकअप र ड्रप
जाने र चढ्ने ठाउँ लेख्नासाथ, मुल्य देखिन्छ ।
अफै चलाउनुहाेस्, दिनभरी
माेटरसाइकल (रू.६०/घन्टा बाट) वा साईकल (रू.२०/घन्टा बाट) राेज्नुहाेस्
लाेकल घुमाईकाेलागी ई-रिक्सा प्रयाेग गर्नुहाेस्
न्यूनतम् बुकिङ मुल्य रू.१००