हाम्राे बारेमा

about-us-cover-image

यहाँ बेपार (BAYPAAR) भनेको अंग्रेजी अर्थमा बिजिनेस (Business) भन्न खोजिएको हो र यहाँ हामी नयाँ सोच अर्थात डिजिटल प्रविधिको प्रयोगमा ल्याएर बिजीनेस गर्न स्थल निर्माण गरेका छौ । हामी दुवै अवसरबाद र समस्याको समाधानको रुपमा एउटै ठाउँमा प्रस्तुत भएका छौ । अहिले हामी baypaar.com बाट अन्लाइन मार्फत विभिन्न किसिमका गाडीहरु भाडामा उपलब्ध एबम् बुकिङ गराउने उद्देश्यले प्रस्तुत भएका छौं ।

हामी ग्राहकको समयको कदर गर्दै र उनीहरुको आवश्यक्ता अनुसार जुनसुकै बेला सेवा प्रदान गर्न सम्पूर्ण यातायातको साधन उपलब्ध गराउने सक्षम सेवा प्रदायकको रुपमा प्रस्तुत भएका छौं ।

आहिलेको वयस्त जीवन शैली र समयको आभावलाई खयालमा राखी प्राय सबैलाई चाहिरहने यातायातको साधनको महत्व बुझी हामी जुनसुकैबेला ग्राहको सेवाका लागी तत्पर छौं ।

कृपया हाम्रो बारेमा थप जानकारी र सेवाहरुको बारे बुझ्न हाम्रो सेवाहरु  पृष्ठ मा जानुहोस् ।

हाम्रो सेवाका शुल्क र दरहरु हेर्नका लागी मुल्यदर पृष्ठमा पढ्नुहोस् ।

तपाई हाम्रो मूल्य क्यालकुलेटर टूलको प्रोयोग गरेर सवारी साधन भाडामा लिंदा लाग्ने शुल्क अनुमान गर्न सक्नुहुनेछ ।