हाम्राे सेवाहरू

हामी विभिन्न किसिमका यातायातको साधन प्रदान गर्न, एउटा सेवा मुलक संस्थाको रुपमा आएका छौं । हाम्रो सेवाहरु तपाईले दैनिकी वा आवश्यक्ता अनुसार एकदमै सजिलो र सरल दरमा प्रयोग गर्न सक्नुहुने छ । हाम्रो सिस्टमको प्रयोगबाट तपाईले पहिले देखि नै चलिआएको परम्परागत ढङ्ग भन्दा छुटै, सरल तारीकाले बुकिंङ्ग गर्न सक्नुहुनेछ ।

१ . हाम्रो प्रथम विशेषता वा प्रमुख विशेषता नै अनलाईन बुकिंङ्ग सेवा हो ।

२. हाम्रो गाडी अर्थात तपाईले बूकिंङ्ग गरेको यातायातको साधन, तोकेको समयमा आफै तपाईकहाँ आइपुग्नेछ र तपाईले चाहेको ठाउँमा पुर्याउनेछ ।

३. विभिन्न किसिमको सवारी साधन रोजन सकिने सुबिधा ।

४. स्मार्ट तरिकाले सिस्टमद्वारा निर्धारित मुल्यहरु ।

पेसेनजर – सवारी साधन रोजनुहोस् :

This slideshow requires JavaScript.

        हामी कहाँ उपलब्ध विभिन्न चार पांग्रे सवारी साधन (कार, जिप ) मध्ये तपाईले चाहेको अनुसार, दैनिकी वा घण्टाको हिसाबमा भाडामा लिन सक्नु हुनेछ । 

पिक-अप बाट ढुवानी सेवा लिनुहोस् :

This slideshow requires JavaScript.

       तपाईलाई सामान ओसार-पाेसार गर्नु पर्नेछ वा ठुला समान ल्याउनु पर्नेछ, चिन्ता न मान्नुहोस् । हाम्रो पिक-अप सेवा लिनुहोस् र सजिलै ढुवानी गर्नुहोस् ।  

मोटर/साईकल भाडामा चलाउनुहोस:

This slideshow requires JavaScript.

        केही घण्टाको अावश्यक्ता हाेस् वा दैनिकि, हाम्रो यी सवारी साधन तपाई कै लागी उपलब्ध छ । विशेष गरी पर्यटकहरुलाई लक्षित गरेर साइकल र मोटरसाइकलको व्यवस्था राखिएको छ । 

हाम्रो सेवाहरु यहाँ उल्लेख गरिएको भन्दा बढी नै छन् र अन्य कुनै सेवाकाे लागी तपाईले हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

सेवा लिनु भन्दा पहिला यी कुराहरु पनि जानी राख्नुहोस्,