हामीसँग जुड्नुहाेस्

become-our-partner

Baypaar.com को साझेदार बननुहोस :

     यदी तपाईको ग्यारेजमा गाडी छ भने हामी संग पैसा  कमाउने आडिया छ | त्यसैले हामी संग साझेदारी गर्नुहोस र पैसा कमाउने अवसर पाउनुहोस |Baypaar.com संग तपाई सजिलै जोडिन सक्नु हुनेछ | मात्र हाम्रो सम्पर्क फारम भर्नुहोस र हामी तपाईलाई सेवाको अवसर पक्का दिने छौ | 

तपाईले हामी संग साझेदारी गर्न निमन कागजात र सर्तहरु पुरा गरि प्रस्तुत हुनुहोस | 

  • यदी तपाई सवारी धनि आफै हुनुहुन्छ 
  • गाडी चालकको अनुमति पत्र हुनुपर्ने 
  • सबै कागजातहरु मान्य र नेपाल सरकार को सबै कर / शुल्कहरु तिरेको हुनुपर्ने |
  • सवारीको नुम्बर पलेट नेपाली हुनु पर्ने 
  • हाम्रो सबै सर्तहरु मन्जुर हुनु पर्ने  

थप जानकारीका लागी हामीलाई सम्पर्क गर्नुहोस:


सम्पर्क नंबर :                                                         

नेपाल टेलीकम      :    (+९७७ ) 9854029294                                      

एनसेल                   :    (+९७७ ) ९८०३८०८२९१

इमेल ठेगाना :

contact@baypaar.com