यस पैकैज अन्तर्गत तपाइले चार पांग्रे सवारी साधन बुक गर्न सक्नु हुनेछ र बुकिंग गर्दा तोकिएको समयमा हामी तपाइको स्थानबाट पिक गर्ने छौ |
यस पैकैज अन्तर्गत :
- पुर्याउने देखि ल्याउने सम्म अर्थात् घरबाट लैजाने देखि पुर्याउने कार्य गरिने छ |
- काठमाडौँको पर्यटकीय स्थलहरुको भ्रमण
- भ्रमण वेलामा तपाइले सवारी साधन जति दिन सम्म नि राख्न सक्नु हुनेछ , थप दैनिकि शुल्क तिरेर
- सिमित राउन्ड ट्रीप शुल्क + प्रति दिन रिजर्भ शुल्क * (काठमाडौँ भ्रमण गर्दा बिताइने जम्मा दिन).
*थप जानकारी मुल्यदर पृष्ठमा उपलब्ध छ |