भिट्ठामाेड देखि जनकपुरधाम भ्रमण

Your route covers (approximately):
Total Distance: 60 कि.मि.
Total Duration: 4 घन्टा 30 मिनेट

यस पेकेज अन्तर्गत तपाइँले भिटामोडे देखि जनकपुर टुर गरेर पुन भिटामोड फर्किन सक्नु हुनेछ |

यस यात्रामा धार्मिक जनकपुर नगरीको विशेष अबलोकन भ्रमण देखि लिएर यहाँ रहेको पवित्र  पोखरी र संस्कृतिक भुमिहरुको भ्रमण गराउने उदेश्य बोकिएको छ |जनकपुर प्रस्थान गरी सके पछी सबै भन्दा पहिले पवित्र जानकी मात़ाको दर्शन वाट शुरुवात गरिने छ |

यस यात्राका लागि अनुमानित समय लगभग ४.५  घन्टा छुटीयाइएको छ जसमा जठही देखि जनकपुर खण्ड आउन जानका  लागी २.५  घन्टा र  बाँकि समय जनकपुरमा २ घन्टा भ्रमणका लागि छुट्याइएको छ|

बेलुकाको यात्रामा तपाइले गंगा आरतीको मज्जा पनि लिन सक्नु हुने छ |