जनकपुरधाम देखि धनुषाधाम भ्रमण

Your route covers (approximately):
Total Distance: 55 कि.मि.
Total Duration: 2 घन्टा 30 मिनेट

यस पकेज अन्तर्गत तपाईले जनकपुरको विभिन्न धार्मिक स्थलहरु घुमनको साथै धनुषाधामको भ्रमण गर्नु हुने छ | पहिले हामी जनकपुर नगरीको विभिनन पर्यटकीय एबम धार्मिक स्थल जस्तै जानकी मन्दिर ,विवाह मण्डप ,पोखरी घुमन  सक्नुहुनेछ | त्यस पश्चात हामी धनुषाधाम पुगेर मन्दिर दर्शन गर्ने छौ | त्यहाँको भ्रमण सकाएर हामी पुन: जनकपुर फर्केर बाँकी स्थान भ्रमण गर्ने छौ |