जनकपुरधाम देखि काठमाडौँकाे यात्रा

Your route covers (approximately):
Total Distance: 450 कि.मि.
Total Duration: 12 घन्टा

यस पैकैज अन्तर्गत  तपाइले चार पांग्रे सवारी साधन बुक गर्न सक्नु हुनेछ  र  बुकिंग गर्दा तोकिएको समयमा हामी तपाइको स्थानबाट पिक गर्ने छौ |

यस पैकैज अन्तर्गत :

  • पुर्याउने देखि ल्याउने सम्म अर्थात् घरबाट लैजाने देखि पुर्याउने कार्य गरिने छ |
  • काठमाडौँको पर्यटकीय स्थलहरुको भ्रमण
  • भ्रमण वेलामा तपाइले सवारी साधन जति दिन सम्म नि राख्न सक्नु हुनेछ , थप दैनिकि शुल्क तिरेर
  • सिमित राउन्ड ट्रीप शुल्क + प्रति दिन रिजर्भ शुल्क * (काठमाडौँ भ्रमण गर्दा बिताइने जम्मा दिन).

*थप जानकारी मुल्यदर  पृष्ठमा उपलब्ध छ |