जटही देेखि जनकपुरधाम भ्रमण

Your route covers (approximately):
Total Distance: 50 कि.मि.
Total Duration: 4 घन्टा

यस पैकैज अन्तर्गत जठही देखि जनकपुर भ्रमण गराउने देखि लिएर फेरी जठही पुर्याउनु समेत जिमेवारी समावेश गरिएको छ| यस यात्रामा धार्मिक जनकपुर नगरीको विशेष अबलोकन भ्रमण देखि लिएर यहाँ रहेको पवित्र  पोखरी र संस्कृतिक भुमिहरुको भ्रमण गराउने उदेश्य बोकिएको छ |जनकपुर प्रस्थान गरी सके पछी सबै भन्दा पहिले पवित्र जानकी मात़ाको दर्शन वाट शुरुवात गरिने छ |

यस यात्राका लागि अनुमानित समय लगभग ४ घन्टा छुटीयाइएको छ जसमा जठही देखि जनकपुर खण्ड आउन जानका  लागी २ घन्टा र जनकपुरमा २ घन्टा भ्रमणका लागि छुट्याइएको छ |

बेलुकाको यात्रामा तपाइले गंगा आरतीको मज्जा पनि लिन सक्नु हुने छ |